अस्पतालमा २५ लाख सकियो तर निको नभएपछि शिव शक्ति बाबा गुरुको मा आउदै निको भएपछि खुशि(भिडियो सहित)
मोरङको लेटाङ ९ जाते अबस्थित शिव शक्ति बाबा परिचित नाम हो यतिखेर।उनले बर्षौ देखि पेरालाइसिसको उपचार देखि लिएर नशाको बिरामी बौलाउने ,धतुराउने लगायत निसन्तान दाम्पतिहरुलाई सन्तान बनाइदिने जस्ता काम गर्दै आएका छन।
अझ बढि दिनदुखि गरिबहरुलाई आफुले सक्ने आर्थिक सहयोग गरि पुण्यको काम समेत गरिरहेका अबस्था छ।
आफ्नो मन्दिरमा आउने गरिब दुखिलाई उल्टै खर्च दिएर पठाउने समेत गरेका छन।
आज उनै शिव शक्ति गुरु कहाँ जादा एकजना मोरङ कै नेता चोक बाट आएको बताउने बिरामी तिलक प्रधान जो एकदम खुशि थिए उनी संग भेट भो ।खास गरि उनी शिव शक्ति बाबाको मा तेश्रो पटक आएका रहेछन।पहिलो पटक करिब ३-४ महिना अघि आफ्नो शरिरको देब्रे पाटो नचल्ने शरिरमा लगाएको कपडाले समेत छुदा पीडा हुने सारै दुख्ने लठ्ठी वा ब्यक्तिको साहारा बिना हिड्न नसक्ने समस्या लिएर गुरुको मा पहिलो पटक आएका थिए।
गुरुको मन्दिरमा पहिलो पटक आउदा १०० रुपैया दिएर नाम दर्ता गराएका उनले अस्पतालमा २५ लाख सकिसकेका थिए भने गुरुको मन्दिरमा समेत झिनो आश पुर्ण बिश्वास र श्रद्वाका साथ आएका थिए।
पहिलो पटकमै गुरुले आफु संग भएको औरीगाइको चमराले हानेर शरिरिमा हल्का फुकि दिनु भयो त्यसपछि हल्का आफ्नो मन्त्र बिधिले फुकिदिए पछि लु भयो अब जानू निको भएर आउनु भन्नु भयो ।
मनमा धेरै कौतुहलता भएपनि गुरुले जानू भनेपछि उहाँ चुपचाप निस्किनु भयो।त्यसपछि उहाँ घरमै थन्को लाग्नु भयो।शिब शक्ति बाबाको मन्दिर बाट निक्लेपछि शरिरमा जुन पोल्ने पीडा थियो त्यो हल्का हुँदै गएको बताउछन प्रधान।त्यसपछि करिब महिना दिनमा आफै हिड्न सक्ने गुरुको मा पुगेका थिए।
त्यतिबेला हिड्न सक्ने तर हल्का दुखाइ हुने मात्र समस्या थियो।गुरुले फुकेपछि कपडाले छुदा पनि सोला हानेझै पीडा हुने ब्याथा २ दिन मै निको भएको कुरा सुनाए।
यो तेश्रो पटकको भेटमा भने देब्रे तिर हल्का अप्ठेरो महसुस भएपछि फेरि गुरुलाई देखाउन आएको बताउछन।
गुरुले गरेको उपकार जीवन मा कहिल्यै नभुल्ने बताउछन तिलक प्रधान।सारा सम्पति सकिदा पनि निको नभएको मान्छेलाई हिड्ने डुल्ने आफै चर्पि समेत जाने बनाइ दिनु भएकोमा खुशि रहेको बताउनु भएको छ।