आफ्नै साथि द्वारा हत्य
दमक १ मा आफ्नै साथि द्वारा साथिको हत्या।
इलाम चुलाचुलि ३ गोबिन्द लिम्बुको आफ्नै साथिहरु द्वारा हत्या भएको स्थानीय हरुको आरोप रहेको छ।
रातभरि संगै रहेको साथि बिहानको ३ बजे साथि साथि बिच बिबाद भएपछि हत्या भएको स्थानीयबासीले बताएका छन।
साथि साथि बिच बिबाद हुदा पटक पटक छुरा प्रहार गरिएको र शरिर भरि छुराप्रहारको निशान देखिएको छ।
१२-१३ जनाको समुहमा रहेको साथिहरु बिबाद पछि गोबिन्द लिम्बू उपर छुरा प्रहार भएको त्यहि उपस्थित केही साथिले भने तुरुन्त दमककै लाइफ लाइन अस्पतालमा बा २७ प ३७५२ नम्बरको नोटरसाइकल प्रयोग गरि अस्पताल पुराको जानकारी आएको छ।
यतिखेर अनुसन्धानको लागि शंकास्पद ५ जना ब्यक्तीहरु फरार रहेका छन भने १ जना पक्राउ गरिएको मृतकका आफन्तले जानकारी गराएका छन।