मोरङको पथरिमा महेन्द्र राजमार्गमा सवारीको ठक्करले हरिणका माउ बच्चाको घट्ना स्थलमै मृत्यु भएको छ। पश्चिम दिशा बाट पुर्ब हिडिरहेको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन।
उक्त हरिणका माउ बच्चा सधैजसो घास खानलाई सडकको तल्लो पट्टीको नर्सरीमा जाने गर्दथे।तर चरेर फर्किने क्रममा सडकमा ठक्कर लागेको प्रत्यक्षदर्शीको भनाई छ।