उर्लाबारीमा कांग्रेसको उम्मेदवारलाई स्थानीयले लखेटे !

उर्लाबारी : भोट माग्नका लागि सदस्यका उम्मेदवारले बृद्ध बुबाआमालाई धम्की दिई भोट माग्दै हिनेको भेटिएको छ,उर्लाबारी नगरपालिका वाड नं-२ का सदस्यका उम्मेदवार गोबिन्द चौलागाईंले बृद्ध आमाबुबालाई धम्की दिई भोट भाग्दै हिडेको भेटिएको छ,

गोबिन्द चौलागाईं नेपाल कांग्रेसबाट सदस्यको उम्मेदवार हुन् ,अहिले उनी चुनावी प्रचारप्रसारमा घर दैलो कार्यक्रममा बेस्त छन, सोही क्रममा बीच डुम्रेमा बस्दै आएका बृद्धको घरमा गहि ( मलाई भोट देउ नत्र सरकारले देको बृद्ध भत्ता काटि दिन्छु ) भनी धम्की देको स्थानीयले बताएका छन् ,

डर धम्की दिदै भोट माग्न हिडेका गोबिन्द चौलागाईंलाई सोही ठाउँका स्थानीयले लखेटेका छन् , -२ नं नेकपा एमालेका वडाका उम्मेदवार,कार्यकर्ताले घोर आपत्ति जनाउँदै बिरोध गरेका छन्