खोलामा भेटिएको मृत आमा बुवा को ३ बर्षे छोरीले आमा बुवा खोज्दा सबै छिमेकी भाबुक भए।

भखरै घटेको दुखत घट्ना हो यो ईटहरी माहानगरपालीका २० मा सनो तीन बर्षे छोरीलाई कोठामा सुताएर माछा मार्ने क्रम मा श्रीमान श्रीमती दुबैले ज्यान गुमाएका हुन्