गायिका रचना रिमाल कक्षा १२ को परीक्षामा उत्तिर्ण भएकी छन्।
जिपिए ३.४४ ल्याएर उनी उत्तिर्ण भएकी हुन्।
उनले समाजिक सञ्जालमा लेखेकी छिन्,Yeah , Passed grade 12 with GPA 3.44
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो।