चोर शिक्षक को घर पत्तालग्यो

घरान उपमहा नगरपालीका व.न. 10 नारायण चौक इस्तिथ धन्माया तामाङ को घरमा भाडालिएर बसोबास गर्दै आएका झापा बुधबारेका स्कुल पढाउने पङकज भट्राई शिक्षक र उन्का श्रीमती कैलाली भिम दत्ता नगरपालिका वा. न. 7 घर भएकी पिन्जु भट्राई (पोख्रेल) ले
सन्तोश लिम्बुको होलसेल पसल केही महिना आगाडी देखि चोरी गर्दै अन्त लगेर बेचबिखान गर्दै आएको र डुब्लिकेट चाबी बानई करिब ५ लाख बराबरको पसलको सामान चोरी भएको पसल गर्ने सन्तोष लिम्बुको भनाई रहेको
चोरी भएको थाहापाएपछी पसले सन्तोष लिम्बूले ईलाका प्रहरी कार्यलय धरान मा जानकारी गराएका थिए र सोही जानकारीको आधारमा प्रहरी निरिक्षक हेमराज ओली को टोली तुरुन्तै सो स्थान पुगेर अनुसन्धान गर्दा शिक्षक पङ्कज भट्राई बस्ने कोठमा ५० हजार बराबरको खाध्यान सामग्री चोरी गरेर राखेको प्रहरी निरक्ष हेमराज ओली को टोलीले बरामत गरेको प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिनुभएको छ

दर्सक बिन्द बाँकी सामान कहिले र काहाँ लगेर बेच्ने गर्थे यो सबै अनुसन्धान भईरहेको र सामान हराएको बिल आनुसार सबै क्ष्यतिपुर्ती पसलको साउजीले पउने पनी प्रहरी निरिक्षक हेमराज ओली ले बताउनु भएको छ हेर्नुस् भिडियो सहित्