छोरी सुजिता भण्डारी घर छेउ बाट अपहरण गरेको भन्छन् पीडित

चितवन जिल्ला को राप्ती नगरपालिका गडौलि भन्ने गाउँ सुजिता भण्डारी बर्ष २३ कि घर देखि 10 मिनेट को बाटो मा सब्जी किन्ने क्रममा सब्जी लिन लाई निस्केको छोरी हराएको 6-7घन्टा पछि अपरन्न 12 बजे तिर एक कल फोन गरेर रुदै दिदी मलाइ अपहरण गरेको छ मलाइ टाउको मा कुटपिट गरेको छभनेकी थिइन र केही समय, पछाडी एस एम एस मा मलाइ पुर्ब तिर लगेको जस्तो लागेको छ तर मेरो आँखा मा पटि बाधेर लगेको छ भन्दै मेसेज आएपछि मोबाइल सुइच अफ भएको थियो।अहिले सम्म बारमबार फोन ट्राइ गर्दा पनि फोन स्विच अफ आइरहेको छ।अहिले सुजिता भन्डारी को खोजी कार्य जारी छ र स्थानिय ब्याक्ती हरु लगाएत ,इलाका प्रहरी कार्यलय भन्डारा को प्रहरी टोलि , ससत्र प्रहरी टोलि लगाएत जिल्ला प्रहरी कार्यलाय बाट समेत टोलि खटाइएको छ तर पनि अहिले सम्म सुजिता भन्डारी लाई भेटाउन सकेको छैन र सम्मपुर्ण मिडियाका साथिहरु समेत खोजी कार्यमा लागेको छ ,हामी लाई जानकारी दिने राज कुमार mathok ज्यु लाई धन्यवाद हामी सबै सेयर गरि खोजी गरौ !!