भर्खरै झापामा एउटा अचम्मको घट्ना घटेको छ।करिव २महिना अघि देखि आवाज गुमाएकि १३ वर्षिय नानिको आवाज काल झाक्रीले बिधिबत गरेपछि आवाज फर्केको छ।
झापाको विभिन्न हस्पिटलमा उपचार गर्दा पनि निको नबनेकि १३ वर्षिय नानिको आवाज झाक्रीले फर्काएका हुन। यतिखेर सबै गाउले तिनछक्क परेका छन। उक्त गाउमा पहिलो पटक यस्तो घट्ना घटेको गाउले बताउछन।डाक्टरले नै कुनै पनि रोग नरहेको बताएपछि परिवार अलमल परेका थिए। बैज्ञानिक युगमा समेत मेडिकल लाइनले रोग पत्ता नलगाएपछि अन्तिम बिकल्प भाइरल झाक्रीकोमा आउनु परेको १३ वर्षिय नानिको हजुरबुवा र हजुरआमाले बताएका छन।
झाक्रीले आफ्नो प्रक्रिया गरेको ४ दिनमै आवाज आएपछि पहिलोपटक १३ वर्षिय नानि खुशिले धेरै रोएकि बताउछिन।आवाज आएर यतिखेर खुशि बनेकि १३ वर्षिय नानि खुशिले भुइमा खुट्टा नभएको बताएकि छिन। पूरा भिडियो लिंक मा