धरान उपमेयरको भाइ कु,ट्ने ८ जना प#क्राउ परे,D.s.p र मेयर हर्क साम्पाङ के भन्छन (भिडियो सहित)

धरान-तिल बिक्रम सुब्बा

सुनसरी-सुनसरीको धरान यति बेला केही न केही कारण चर्चामा आइ रहन्छ।केही दिन पहिला मात्र धरानमै चर्च बनेको कारण धरान तनाब बनेको थियो।त्यसपछि सर्दु जलाधार क्षेत्रकप बिषयमा पनि पुर्व वडाध्यक्ष रोशन अधिकारी संगको कुराले धरान मेयर चर्चामा रहे।त्यसपछि धरानमा गोरुको मासु सामुहिक भतेरको बिषयमा निकै चर्चा रह्यो।त्यसको कारण देश भरिका हिन्दु धर्मालम्बि धरान घेर्न समेत उर्दि हुदा प्रहरीलाई रोक्न हम्मे हम्मे परेको थियो।

फेरि धरान मा नया एउटा घट्नाले चर्चामा ल्याएको छ।
धरानमा उपमेयर आइन्द्र बिक्रम बेघाको घरमा भर्खरै मात्र अज्ञात समुहले उनकै भाइ माथि मात्र आक्रमण गरेनन् घरमा तोडफोड समेत गरेका थिए।
उपमेयर बेघाले सुरक्षाकर्मीलाई सहयोग माग्दा उपस्थिति नहुदा उनले बाध्यताबस सामाजिक सञ्जालमा लाइभ गरेका थिए।त्यसपछि बल्ल धरानका धरानका सुरक्षाकर्मीको तदारुकता देखिएको थियो।आज भने प्रहरीले घट्नामा संलग्न रहेको आधार मा समुहका ८ ब्यक्तीहरु पक्राउ गरेका छन।
बिस्तृत जानकारी पूरा भिडियो मा