नया बर्ष २०७९ साल को देस भरिको सुभकामना

बगैचामा फुल रुन्छ,माली पनि रुन्छ
मेचि पनि रुन्छ,महाकाली पनि रुन्छ
२०७८/ साल लाई बिदा गर्दै नयाँ नेपाली बर्ष २०७९ सालमा प्रवेश गरेका छौँ विशेष गरि देश तथा बिदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाइ दिदिबहिनी बुबा आमा साथै सम्पुर्ण दर्शक श्रोतालाई नयाँ सालको जोस जागर उमंग साथै उन्नति प्रगति हार्दिक मंगलमय सुभकामना व्यक्त गर्न चाहान्छौ |⤵️
दर्शक बृन्द केहिदिन अघि मात्रै हामीले एउटा भिडियो सार्वजनिक गरेका थियौं श्रीमान बिरामी भएर थलिएको घरमा खाने चामल समेत नभएको र धेरै रिण लागेकै कारण दुई दुई पटक सम्म आत्माहत्या खोजेका आमाको हृदय बिदारक सत्य कथा हामीले सार्वजनिक गरिसके थियौं त्यो भिडियोलाई हेरि सकेपछी महान मनका धनी सहयोगी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले देश तथा बिदेश बाट सहयोग रकम पठाउनु भएको छ सोही रकम लिएर हामीले ती बुढी आमालाई भेट्न आज हामी उदयपुर पगेका दर्शक बृन्द यो भिडियोलाई अन्तिम सम्म हेरि सक्दो सेयर गर्नु होला