पुर्बमा भेटिए यस्तो चमत्कारिक गुरु जसको एक आशिर्वादले कुजेको मान्छे पनि ठमठमहिड्ने(भिडियो सहित)
मोरङको लेटाङ ९ जातेमा एकजना चमत्कारिक गुरु फेला परेका छन।शिव शक्ति बाबाले परिचित गुरु उहाले खासगरि हिडडुल गर्नै नसक्ने बिमारीको लागि साक्षात भग्वान बनेको बिमारीका आफन्तहरुको भनाई छ। प्यारालाइसिसि बाट ग्रसित बिमारी खासगरि उहाँकोमा शरणमा पुग्ने गरेका छन।चिकित्सकले निको पार्नै नसकेको बिमारी शिव शक्ति बाबाले निको पारेको कयौं उदाहरण छन।साथै अस्पताल जस्तो उहाँको उपचारबिधी महंगो पनि नरहेको बमारीहरुले उदाहरण दिएका छन। यतिखेर शिव शक्ति बाबाको मन्दिरमा दर्जनौ बिमारीहरु गुरुको शरणमा रहेका छन।प्राय जसो सबै तिरबाट हार खाएर नै अन्तमा गुरुको शरणमा आउने निको भएर जाने गरेको बताउछन। गुरुले कुनै पनि उपचार ३ बिधिबाट गर्ने बताउनु भएको छ।पहिलो विधि थान भित्र गर्ने दोश्रो विधि आयुर्बेदिक बिधिबाट गर्ने र तेश्री सनातनी बिधीबाट गरिन्छ जसमा काली माता भाकेर मन्त्र जापेर उपचार गर्ने बताउनु भएको छ। आज सम्म निको नभइ कोहि पनि नफर्केको सक्दो निको भएरनै फर्केको बताउनु भएको छ।गुरुले देशकै भविष्यभाणि समेत गर्नु भएको छ।१५-१६ वर्ष भित्र देशमा ठुलो उथलपुथल हुने बताउनु भएको छ। गुरुले २०७३ सालबाट मानबसेवा गर्दै आएको बताउनु भएको छ।उहाँ बर्षमा १-२ पटक अन्तरध्यानमा जाने समयमा मन्दिरमा कोहि नहुने समेत बताउनु भएको छ।उहाँ संग उपचार गर्ने आउने हरेक सेवाग्राही गुरुबाट प्रभावित भएका छन।गुरुलाई साक्षात भग्वान ठानेर शरण लिनेको लर्को छ।गुरुको चमत्कारिक कार्य देखेर स्थानीयवासि पनि छक्क पर्ने गरेका छन।