फुर्वा तामाङ को श्रीमती भावना तामाङ भनेर ठहरियो,हनी ट्रयापमा भावना तामाङ फुर्व तामाङको फैसला भयो,
भावना तामाङले ५० तोला सुन फुर्व तामाङ मार्फत लिएको प्रमाणित नभएको ।
४ जना संग विहे गरि सम्पत्ति कुम्ल्याएको भन्ने आरोप बिभिन्न समाचारमा आएपनि, फुर्व तामाङ ले ४ चार करोड ठगी भयो भनेर भावना तामाङ लाई मुद्दा लगाए पनी जिल्ला अदालत भक्तपुर ले प्रमाणि नगरेको ठहर गरिएको छ,
फुर्व तामाङ ले ७ वटा मुद्दा श्रीमान श्रीमती को विभिन्न मुद्दा लगाएको मा केही पनि प्रमाणि ठहरिएन,
केही मात्र भावना तामाङ ले ठगी गरिन भनेर जिल्ला अदालत ले ठहर गरेको छ,
तर फुर्ब तामाङ ले जति पनि भावना तामाङ माथी लगाएको आरोप सबै झुठो भक्तपुर जिल्ला अदालत ले प्रमाण नपुगे पछी डेर करोड ठगी भन्ने सबै झुठो प्रमाण भएको छ,
सानिमा बैक (ऋण) लोन भुक्तानी गर्न नगद २५ लाख दीएको, सुन १७ तोला मध्य ४ तोला फिर्ता लगि १३ तोला मात्र रहेको प्रमाण जिल्ला अदालत ले जनाएको छ,
जग्गा सयुक्त नाममा पास गरेको लिखित अदालतले प्रमाणित गरेको छ भावना तामाङ उपर पत्नी भए पनि अपराध संहिता २०७४ को दफा २०४९ उप दफा १,२,३ अनुसारको ठगीमा कसुर कायम हुने ठहर्छ ,
केही दिन पहिला सामाजिक सञ्जालमा एउटा केसले सनसनी मचिएको थियो।फुर्वा तामाङ र भावना तामाङ बिषयमा।
फुर्वा तामाङ मलेसिया रहदै आएका थिए भने भावना तामाङ जापानमा। दुबै बिच सामाजिक सञ्जाल बाटै निकटता हुन्छ र प्रेम बस्छ।फुर्वा र भावनाको निकटता पछि दुबै जनाले बिबाह गर्छन।तर समस्या त्यसपछि सुरु हुन्छ। फुर्वा तामाङले भावना तामाङ माथि जबर्जस्ती करणी गर्न थाल्छन,
श्रीमती बिच शारिरिक सम्बन्ध आम कुरा हो तर श्रीमती ले फुर्वा लाई आफ्नो लिङ्गमा गोटि लगाएर मलाई शारिरिक सम्बन्ध राखेको साचो हो भनेर मुद्दा लगाएको थियो ,
त्यो फुर्वा तामाङ ले गोटि लगाएको हैन, भनी भक्तपुर अदालत ले फैसला गरिदिको छ,
फुर्वा प्रहरीमा पुग्छन। श्रीमान श्रीमती बिच भएको आर्थिक ब्याबहारिक कुरा लिएर ठगिकोलल दिए दिए त्यो पीडा खप्न नसकेर उपचार गर्दै आएकी भावना माथि अर्को ठुलो बज्रपात पर्छ।नलिएको सामान लिएको भनि मुद्दा आउदा छाना बाट खसेझै हुन्छ।
यद्यपि भावनाले श्रीमान संगको ब्याबहार बारे स्विकार्छिन।उनले श्रीमान फुर्वा संग खर्च लिएकै हो भनि बकपत्र गर्छिन र त्यो सबै फर्काउने कुरा गर्छिन। तर लिदै नलिएको ५० तोला सुन भनेर विभिन्न समाचार आउदा भावना चिन्तामा हुन्छिन।
आफुले बिबाहमा लिएको १७ तोला सुन मध्ये १३ तोला मात्र प्रयोग गरेको बाकि ४ तोला स्वयं श्रीमान फुर्वाले नै लगेको बकपत्रमा खुलाए को छ,
फुर्वा र भावनाको अन्तरङ सम्बन्धमा सामाजिक सञ्जालमा समाचार बनाउने हरुले फण्डा बनाएर सामाग्री बेचेका छन। १३ तोला सुनलाई ५० तोला लिएको भनि समाचार समेत आउदा भावनाको भावनामा ठेस पुगेको बताउछिन।।