फेरि #बाघको आक्रमण बाट महिलाको मृ*त्यु

फेरि #बाघको आक्रमण बाट महिलाको मृत्यु😥😥
पुर्बि मध्यबिन्दु नगरपालिका वडा न.१२ नवलपरासी कि महिला ३९ बर्षिय बरिशा सारुको बाघको आक्रमण बाट मृत्यु भएको हो।घरको नजिकै रहेको जङ्गलमा सालको पात टिप्न जादा सारु लाई बाघले आक्रमण गरेको थियो।केही अन्य महिला सहित पात टिप्न गएको र फर्कने क्रममा सारुलाई एक्कासी बाघले आक्रमण गर्दा सारु को मृत्य भएको कुरा पुर्बी नवलपरासीका प्रहरी प्रमुख मोहनराज काफ्लेले बताउनु भएको हो।सजग र सचेतनाको लागि यो खबरलाई सेयर गर्नुहोला धन्यवाद🙏