भखरै इटहरीमा श्रीमान-श्रीमती एकै ठाउँमा मृत अवस्थामा फेला परे

भखरै को घटना इटहरी २० सिकर टोल मा श्रीमान-श्रीमती एकै ठाउँमा मृत अवस्थामा फेला परेको थियो,,
२९ जेष्ठ २०७८, शनिबार को दिन बिहान ४ बजे ०४:२९ इटहरीमा श्रीमान-श्रीमती एकै ठाउँमा मृत अवस्थामा फेला

इटहरी / सुनसरीकाे इटहरी मा श्रीमान श्रीमती मृत फेला परेका थियो,, इटहरी २० तरहराकाे २ जोडी श्रीमान श्रीमती एकैठाउँ मृत फेला परेको थियो,,

उदयपुरको रौता गाउँपालिका ३ घर भएको उनीहरु हाल इटहरी २० सिकर टोल मा बस्दै आएका थिए । मृत्यू हुनेमा हेमशेर राई र उनकी श्रीमती शर्मिला राई हुन,, माछा मार्ने क्रममा करेन्ट लागेका उनीहरुकाे मृत्यु भएकाे स्थानियले बताएका छन् ,

छिमेकी मुना लिम्बू को भनाइ अनुसार राती १२ बजे ती २ श्रीमान श्रीमती को छोरी अनुस्का राई ४ बर्ष कि १२ बजे आमा भनेर उठेपछि छिमेकी अनुस्का लिम्बू ले छोरिलाई उहाको घर मा लिएर सुताको र घरबेटी लाई फोन गरि २ जना छैन भनेर खबर पनि गरेको बताउनु हुन्छ,

त्यो अति दुख लाग्दो के छ भने २ मृत को दाहा सस्कार गर्ने पैसा पनि छैन भन्दा छिमेकी को मन झनै भकानिए आयो

भिडियो तल प्रत्यक्ष लिक सहित छ कृपया सेयर गरौ ,
राम्रो सन्देश पुगोस् जहाँ करेन्ट लगाएर माछा नमारुन अरुले यो सन्देश ले सबैलाइ सचेत बनाउनु २ जोडि श्रीमान श्रीमती मृत्यु अबस्थामा फेला परेको थियो ३ बर्ष छोरी बिजोग भयो