भाला हान्ने खेल अभ्यासका क्रममा बालकको टउकोमा भाला लग्दा टउको वारपार भई दु:खद निधन

ज्याभलिङ थ्रो खेल तयारीकालागी अभ्यास गर्ने क्रममा गम्भीर घाइते भएका १० बर्ष बालक अनुज राईको निधन भएको छ ।फालेलुङ गाउँपालिका वाड नम्बर २ पाचथरका राईको बिर्तामोड B &c हस्पिटलमा उपचारक्रमा निधन भएको हो ।सिद्धकाली माध्यमिक बिध्यालय कक्षा चारमा अध्ययनर राइको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन बिद्यालयले तयारी गर्दै थियो । घाइते हुनपुगेका राईलाई तत्काल उपचारकालागी बिर्तामोड ल्याइएको थियो । भाला प्रयोग गरेर खेलिने खेल अभ्यास गर्न्दा गर्दै भाला लागेर गम्भीर घाइते भएका राइको उपचार क्रममा निधन भएको परिवारले बताएको छ। आइद्र कुमार राई आमा सुनिताराई एक्लो छोरा हुन् । यतिबेला गाउँनै सोकाकुल अवस्थामा छ । परिवार यति बेला आक्रोशित छन् ।