लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्न

लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्नपछिल्लो समय लिम्बू संस्कृति झल्कने चलचित्र हरु धमाधम बनिरहेको छ।जारी र लुङगा चलचित्रले दर्शकमाझ राम्रै छाप छोडेको छ।त्यस्तै लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको पालम मिन्जिरे मिङसो बोलको पालमको छायांकन तेर्हथुमको सुन्दर पर्यटकिय स्थल चो :लुङ पार्क, तरेबा हिम होम स्टे लगायत बिभिन्न मनमोहक दृश्या हरुमा छायाकन भएको कलाकार रबि किरण लिम्बुले जानकारि दिनुभएको छ ।

मिन्जिरे मिङसो पालम को छायाकन तरेबा हिम चो?लुङ पार्क लगायत भिविन्न मनमोहक दृश्या हरुमा सम्पन्न भएको छ।

शब्द: शान्ता केरुङ स्वर: जीबन केदेम, दुर्गा तुम्सा संयकको रहेको छ भने
कलाकार हरु: दिप,केरुङ डि बि,जबेगु,सन्ध्या सम्बाहाम्फे,सुनिता लिम्बु,शान्तिला लिम्बु,रबि किरण लिम्बुको अभिनय देख्न सकिन्छ भने यस्का निर्देशक: मदन वनेम रहेका छन।श्रृंगार:महेश सिक्देलले गरेका हुन भने छायाकन:सिर कुमार राई गर्नु भएको छ।
छायांकन सकिएको केही दिनमै शान्ता केरुङ युट्युब च्यानल बाट सार्वजनिक हुने भएको छ।

तिल बिक्रम सुब्बा