संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च र युवा किसान मोर्चा बिच चुनावि तालमेल
देश भरि यतिखेर चुनावि माहोल छाएको छ।यहि बैशाख ३० गते हुने भनिएको आसन्न चुनावमा सानो दलहरुमा पनि चुनावी तालमेल सुरु भएको छ।संघिय लो कतान्त्रिक रास्ट्रीय मञ्चको दापसहितको चुनाव चिन्ह खुकुरीमा चुनाव लड्ने सहमतिको साथ , युवा किसान मोर्चा र मञ्चको चुनावी तालमेल भएको छ।
तालमेलको लागि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फ बाट महासचिव अशोक चेम्जोङ्ग र मोर्चाको तर्फबाट अध्यक्ष सलिम अन्सारी हस्ताक्षर गर्दै आगामी स्थानीय निर्वाचनमा दापसहितको खुकुरी चुनाव चिन्ह प्रयोग गर्ने सहमति भएको हो।
मञ्चको अध्यक्ष कुमार लिङ्देन मिराक , प्रदेश न 1 सामाजिक बिकास राज्यमन्त्री बिस्णु तुम्बाहाम्फे , सलिम ने महासचिव दिलकुमार लावती लगायतको उपस्तिथि थियो युवा किसान मोर्चाको प्रभाब मोरङ्ग सुनसरी तल्लो छेत्रमा राम्रो रहेको कारण सलोरामका महासचिव अशोक चेम्जोङ आफ्नो सामाजिक सञ्जाल बाट जानकारी दिनु भएको छ।