सुतेकै ठाउमा किशोर मृत फेेला

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ४ अबस्थित सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्ने मोरङ बेलाबारी २ बस्ने १४ बर्षका जेनिष श्रेष्ठ सुतेकै ठाउमा मृत फेेला परेका छन।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ४ अबस्थित सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ८ मा पढ्ने मोरङ बेलाबारी २ बस्ने १४ बर्षका जेनिष श्रेष्ठ सुतेकै ठाउमा मृत फेेला परेका छन।

बिद्यालयमा पठनपाठनको लागि अघिल्लो दिन मात्र जेनिसका आमाले जेनिसलाई बिद्यालय पुराएका थिए।बिद्यालयमा होस्टेल समेत रहेको छ।

आफन्तका अनुसार होस्टल एकदम अब्यबस्थित र फोहोर छ त्यो कारण पनि कतै न कतै नानिको मृत्युको कारण पनि हुन सक्छ भन्ने आरोप लगाउनु भएको छ ।यतिखेर इटहरी इलाका प्रहरी कार्यलयले अनुसन्धानलाई तिब्रता दिएको छ।होस्टेलको सिसिटिभी बाट अनुस्धान सुरु गरिएको छ भने पोष्टमार्टनको लागि धरान पठाउने जानकारी आएको छ।