श्रीमान प्रेस काउनसिल अध्यक्ष ज्यु
नेपाल प्रेस युनियनकाे कार्यलय काठमान्डाै,नेपाल
महाेदय,
प्रस्तुत समबन्धमा प्रेस काउनसिलकाे कार्यलयबाट मिति २०८०/८/६ गते प्रेस बिज्ञपत्ति सार्बजनिक गरे अनुरुप हाम्राे Tinjure online tv लाई समेत स्पष्टिकरण माग भए बमाेजिम,हाम्राे Tinjure online tv मा दुर्गा प्रासाईको बारे समाचार भुल बस सामाग्री सम्प्रेषण हुनु पुगेको मा, उक्त सामाग्री हटाइएको जानकारी गराउछौ, विशेष हामिले समाचार सम्प्रेषण गर्दा पिडित पक्षले समबन्धित निकायमा उजुरि दर्ता गरे अनुरुप मात्रै भिडियाे सामाग्रिहरु Tinjure online tv मा दुबै पिडित र पिडकलाइ स सम्मान न्याय हुने गरिकाे भिडियाे सामाग्रिहरु मात्रै प्रसारण गरि रहेकाे छौं,भुल बस नेपाल सरकारबाट बर्जित गरिएकाे भिडियाे रामाग्रि हाम्राे Tinjure online tv बाट हटाइ सकिएकाेले,अब आइन्दा हाम्राे सन्चार माध्यमबाट यी यस्ताे भुल नहुने श्रीमान समक्ष आवश्यक कागजातहरु समलग्न राखि लिखित स्पष्टिकरण सहित सादर जानकारि गराउछौ ।
अध्यक्ष
रवि किरण मादेन
Tinjure Online tv