लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।

तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।

  तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए। गाउँपालिकाले… Continue reading लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।

राष्ट्रपतिले आम माफि दिएर छुटेको गरेको रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद… Continue reading राष्ट्रपतिले आम माफि दिएर छुटेको गरेको रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

इटहरीमा टिफरले हान्दा आमा छोरी दुबैको मृत्यु

असार २०/ इटहरी चौकमा हिजो भएको सडक दुर्घटनामा परी आमाछोरीकै मृत्यु भएको छ । इटहरी –३ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । आमा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट… Continue reading इटहरीमा टिफरले हान्दा आमा छोरी दुबैको मृत्यु

अन्तरजातीय विवाह गरेको ४ दिनपछि केटाको घरमा सल्कियो आगो

जुम्लाको तातोपानी–४ गिडीखोलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएको साता बिहे गरे। २० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको स्थानीयहरू बताउँछन्। केटी पक्षका अनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर विवाह गरेलगतै आफूहरू बाँके आएको आफन्तलाई फोनमा भनेकी थिइन्। मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेको चार दिन… Continue reading अन्तरजातीय विवाह गरेको ४ दिनपछि केटाको घरमा सल्कियो आगो

सुर्खेतमा श्रीमतीको टाउको प्लास्टिकको थैलोमा बोकेर बाटोमा हिड्दै गर्दा पक्राउ कारण खुुल्दा सबै हैरान भिडियो हेर्नुस

सुर्खेत – सुर्खेतमा एक युवाले हतियार प्रयोग गरी आफ्नै श्रीमती हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् । मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको ह’ त्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्राउ परेका हुन्।

ज्ञानेन्द्र शाही दोब्बर मतले बिजय

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिएका छन् । प्रतिनिधिसभातर्फ दुई हजार ७१ मतगणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिए । गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा एमालेका रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले… Continue reading ज्ञानेन्द्र शाही दोब्बर मतले बिजय

९ वर्ष देखि श्रीमानको पर्खाईमा,जन्मेको ८ वर्ष हुदा पनि बुवा नदेखेको छोरोको पीडा

९ वर्ष देखि श्रीमानको पर्खाईमा,जन्मेको ८ वर्ष हुदा पनि बुवा नदेखेको छोरोको पीडा मोरङको बिराटनगर १२मा बस्दै आएकि रमता राई करिव ९ वर्ष देखि श्रीमानको पर्खाईमा एउटा बच्चा लिएर पर्खिरहेकि छिन।करिव ९ वर्ष अघि आएका श्रीमान महिना दिन बसेर जादा गर्भमा छोरा बसेको रहेछ।उक्त छोरा आज सम्म उनका श्रीमानले देखेका पनि छैनन् । धनकुटा खुवापोकमा… Continue reading ९ वर्ष देखि श्रीमानको पर्खाईमा,जन्मेको ८ वर्ष हुदा पनि बुवा नदेखेको छोरोको पीडा