आदिवासि जनजाति युवा महासंघ यु ए इ नेपाल शाखा बाट सहयोग हस्तान्तरण

आदिवासि जनजाति युवा महासंघ नेपाल शाखा यु ए ई द्वारा शैक्षिक सहयोग हस्तान्तरण मोरङ जिल्लाको उर्लाबारी १ को श्री लक्ष्मी माबि मा ८१ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। आफु सानो छदा पढ्न कहिले कपि कहिले कलम।नहुने कहिले जुत्ता चप्पल नहुने कहिले बिद्यालय पोशाक नहुने इत्यादी समस्या ले गर्दा राम्रोसंग पढ्न नपाएको समस्या आदिवासि… Continue reading आदिवासि जनजाति युवा महासंघ यु ए इ नेपाल शाखा बाट सहयोग हस्तान्तरण

सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको ह#त्या

सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको हत्य मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको ह, त्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणि चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो । शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर… Continue reading सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको ह#त्या

तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न

तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न इटहरी,१० पुस २०८० नेपालको पुर्वि जिल्लाहरुमा किराँती लिम्बुहरुको चाड चासोक तङनाम पुस १० गते सम्पन्न भएको छ। झापा मोरङ सुनसरी इलाम पाचथर ताप्लेजुङ तेर्हथुम लगायत जिल्ला हरुमा आफ्नो आफ्नो तरिकाले चासोक तङनाम सम्पन्न गरिएको छ। त्यस्तै तेर्हथुमको बसन्तपुरको चोलुङ पार्कमा पनि चासोक तङनाम भव्य साथ सम्पन्न भएको… Continue reading तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न

लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्न

लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्नपछिल्लो समय लिम्बू संस्कृति झल्कने चलचित्र हरु धमाधम बनिरहेको छ।जारी र लुङगा चलचित्रले दर्शकमाझ राम्रै छाप छोडेको छ।त्यस्तै लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको पालम मिन्जिरे मिङसो बोलको पालमको छायांकन तेर्हथुमको सुन्दर पर्यटकिय स्थल चो :लुङ पार्क, तरेबा हिम होम स्टे लगायत बिभिन्न मनमोहक दृश्या हरुमा छायाकन… Continue reading लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्न