इटहरीमा टिफरले हान्दा आमा छोरी दुबैको मृत्यु
असार २०/ इटहरी चौकमा हिजो भएको सडक दुर्घटनामा परी आमाछोरीकै मृत्यु भएको छ । इटहरी –३ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो । आमा सरिता चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खनारमा भदैनीको घरमा पूजामा जाने भन्दै घरबाट… Continue reading इटहरीमा टिफरले हान्दा आमा छोरी दुबैको मृत्यु