भाइरल सागर बसन्ते कृष्णेको म्युजिक भिडियो सार्वजनिक
भाइरल सागर बसन्ते कृष्णेको म्युजिक भिडियो सार्वजनिक
भाइरल सागर बसन्ते कृष्णेको म्युजिक भिडियो सार्वजनिक
सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको हत्य मोरङको सुन्दरहरैंचा नगरपालिकामा शुक्रबार राती एक महिलाले आफ्नै श्रीमानको ह, त्या गरेकी छन । वडा नं १० स्थित त्रिवेणि चौक पुर्व पट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो । शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती विना दनुवारले श्रीमान गंगाबहादुर… Continue reading सुन्दरहरैंचामा श्रीमतीद्वारा पतिको ह#त्या
तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न इटहरी,१० पुस २०८० नेपालको पुर्वि जिल्लाहरुमा किराँती लिम्बुहरुको चाड चासोक तङनाम पुस १० गते सम्पन्न भएको छ। झापा मोरङ सुनसरी इलाम पाचथर ताप्लेजुङ तेर्हथुम लगायत जिल्ला हरुमा आफ्नो आफ्नो तरिकाले चासोक तङनाम सम्पन्न गरिएको छ। त्यस्तै तेर्हथुमको बसन्तपुरको चोलुङ पार्कमा पनि चासोक तङनाम भव्य साथ सम्पन्न भएको… Continue reading तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न
लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्नपछिल्लो समय लिम्बू संस्कृति झल्कने चलचित्र हरु धमाधम बनिरहेको छ।जारी र लुङगा चलचित्रले दर्शकमाझ राम्रै छाप छोडेको छ।त्यस्तै लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको पालम मिन्जिरे मिङसो बोलको पालमको छायांकन तेर्हथुमको सुन्दर पर्यटकिय स्थल चो :लुङ पार्क, तरेबा हिम होम स्टे लगायत बिभिन्न मनमोहक दृश्या हरुमा छायाकन… Continue reading लिम्बू संस्कृति झल्कने लिम्बू भाषाको मिन्जिरे मिङसो पालाम छायांकन सम्पन्न
तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए। गाउँपालिकाले… Continue reading लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ। घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्डअनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ बनाउने तयारी गरेको छथर गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।
मोरङको लेटाङ ९ जाते अबस्थित शिव शक्ति बाबा परिचित नाम हो यतिखेर।उनले बर्षौ देखि पेरालाइसिसको उपचार देखि लिएर नशाको बिरामी बौलाउने ,धतुराउने लगायत निसन्तान दाम्पतिहरुलाई सन्तान बनाइदिने जस्ता काम गर्दै आएका छन। अझ बढि दिनदुखि गरिबहरुलाई आफुले सक्ने आर्थिक सहयोग गरि पुण्यको काम समेत गरिरहेका अबस्था छ। आफ्नो मन्दिरमा आउने गरिब दुखिलाई उल्टै खर्च दिएर… Continue reading अस्पतालमा २५ लाख सकियो तर निको नभएपछि शिव शक्ति बाबा गुरुको मा आउदै निको भएपछि खुशि(भिडियो सहित)
धरान-तिल बिक्रम सुब्बा सुनसरी-सुनसरीको धरान यति बेला केही न केही कारण चर्चामा आइ रहन्छ।केही दिन पहिला मात्र धरानमै चर्च बनेको कारण धरान तनाब बनेको थियो।त्यसपछि सर्दु जलाधार क्षेत्रकप बिषयमा पनि पुर्व वडाध्यक्ष रोशन अधिकारी संगको कुराले धरान मेयर चर्चामा रहे।त्यसपछि धरानमा गोरुको मासु सामुहिक भतेरको बिषयमा निकै चर्चा रह्यो।त्यसको कारण देश भरिका हिन्दु धर्मालम्बि धरान… Continue reading धरान उपमेयरको भाइ कु,ट्ने ८ जना प#क्राउ परे,D.s.p र मेयर हर्क साम्पाङ के भन्छन (भिडियो सहित)
काठमाडौं , २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।… Continue reading एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
यतिखेर उर्लाबारी नगरपालिकामा उदेक उदेक देख्न पाइएको छ।भर्खरै चुनिएका १ बर्ष मात्र मेयरपदमा रहेका उर्लाबारी नगरपालिकाका वर्तमान मेयरको चर्तिकला यतिखेर उदाङ्गो हुँदै गएको छ।मेयर गंगा खरेलले प्राथमिकतालाई भन्दा बढि आफ्नो क्षेत्रलाई बढि प्राथमिकता दिएको देखिएको छ।हुनत मेयर गंगा खरेलको क्षेत्र सबै उर्लाबारी नगरपालिका नै हो तर त्यसमा पनि उनले आफ्नो घर आगनलाई बढि महत्त्व दिएको… Continue reading उर्लाबारीका मेयरले प्राथमिकतालाई छोडेर आफ्नै घरको बाटो कालोपत्रे गर्दै
यतिखेर कोशि प्रदेश नामको खारेजिको लागि पहिचानवादी दलहरु मिलेर संयुक्त संघर्ष समिती बनाई आन्दोलित छ।उक्त आन्दोलनमा सहयोग जुटाउन चाहनेहरुको लागि संयुक्त बैंक खाता समेत रहेको थियो।तर यतिखेर उक्त बैंक खाता केन्द्रीय सरकारले बन्द गरिदएको छ। बैंक खाता बन्द गरिएको खवर प्राप्त भएसंगै संगिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षले आफ्नो फसेबुक वालमा केन्द्रीय सरकारले संयुक्त बैंक खाता… Continue reading कोशि प्रदेश खारेज अभियानको बैंक खाता ब्लक,विदेशि फन्ड रोक्का