आदिवासि जनजाति युवा महासंघ यु ए इ नेपाल शाखा बाट सहयोग हस्तान्तरण

आदिवासि जनजाति युवा महासंघ नेपाल शाखा यु ए ई द्वारा शैक्षिक सहयोग हस्तान्तरण मोरङ जिल्लाको उर्लाबारी १ को श्री लक्ष्मी माबि मा ८१ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। आफु सानो छदा पढ्न कहिले कपि कहिले कलम।नहुने कहिले जुत्ता चप्पल नहुने कहिले बिद्यालय पोशाक नहुने इत्यादी समस्या ले गर्दा राम्रोसंग पढ्न नपाएको समस्या आदिवासि… Continue reading आदिवासि जनजाति युवा महासंघ यु ए इ नेपाल शाखा बाट सहयोग हस्तान्तरण

तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न

तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न इटहरी,१० पुस २०८० नेपालको पुर्वि जिल्लाहरुमा किराँती लिम्बुहरुको चाड चासोक तङनाम पुस १० गते सम्पन्न भएको छ। झापा मोरङ सुनसरी इलाम पाचथर ताप्लेजुङ तेर्हथुम लगायत जिल्ला हरुमा आफ्नो आफ्नो तरिकाले चासोक तङनाम सम्पन्न गरिएको छ। त्यस्तै तेर्हथुमको बसन्तपुरको चोलुङ पार्कमा पनि चासोक तङनाम भव्य साथ सम्पन्न भएको… Continue reading तेह्रथुम को बसन्तपुर चोलुङ पार्कमा चासोक तङनाम सम्पन्न

स्पष्टिकरण सम्बन्धमा ।

श्रीमान प्रेस काउनसिल अध्यक्ष ज्यु नेपाल प्रेस युनियनकाे कार्यलय काठमान्डाै,नेपाल महाेदय, प्रस्तुत समबन्धमा प्रेस काउनसिलकाे कार्यलयबाट मिति २०८०/८/६ गते प्रेस बिज्ञपत्ति सार्बजनिक गरे अनुरुप हाम्राे Tinjure online tv लाई समेत स्पष्टिकरण माग भए बमाेजिम,हाम्राे Tinjure online tv मा दुर्गा प्रासाईको बारे समाचार भुल बस सामाग्री सम्प्रेषण हुनु पुगेको मा, उक्त सामाग्री हटाइएको जानकारी गराउछौ, विशेष… Continue reading स्पष्टिकरण सम्बन्धमा ।

राष्ट्रपतिले आम माफि दिएर छुटेको गरेको रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले बाँकेका योगराज ढकाल (रिगल) लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। पक्राउ गरी रिगललाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद… Continue reading राष्ट्रपतिले आम माफि दिएर छुटेको गरेको रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

आफ्नै साथि द्वारा ह,त्या

आफ्नै साथि द्वारा हत्य दमक १ मा आफ्नै साथि द्वारा साथिको हत्या। इलाम चुलाचुलि ३ गोबिन्द लिम्बुको आफ्नै साथिहरु द्वारा हत्या भएको स्थानीय हरुको आरोप रहेको छ। रातभरि संगै रहेको साथि बिहानको ३ बजे साथि साथि बिच बिबाद भएपछि हत्या भएको स्थानीयबासीले बताएका छन। साथि साथि बिच बिबाद हुदा पटक पटक छुरा प्रहार गरिएको र… Continue reading आफ्नै साथि द्वारा ह,त्या

शिवशक्तिबाबाको चुलिदो चर्चा, झारफुक गरेको पैसा समाजसेवामा मोरङको लेटाङका शिवशक्ति बाबाको चर्चा चुलिएको छ ।

लेटाङ नगरपालिका–९, जाँतेमा रहेको शिवशक्ति बाबाको खुबै चर्चा–परिचर्चा भइरहेको हो । बाबाले आयुर्वेद र थेरापीको माध्यमबाट पक्षघात, हिँड्न नसक्नेजस्ता असाध्य रोगहरु उपचार गर्दै आएका छन् । दिनहुँ सयौँको संख्यामा छिटो निको हुने आशमा बिरामी र उनका आफन्तजन जाँतेमा ओइरिरहेका छन् । इलाम जिल्लाको लुम्डे निवासी बुबा डा बिबिपी बलबहादुर पुर्वछाने मगर र आमा फूलमाया पुर्वछाने… Continue reading शिवशक्तिबाबाको चुलिदो चर्चा, झारफुक गरेको पैसा समाजसेवामा मोरङको लेटाङका शिवशक्ति बाबाको चर्चा चुलिएको छ ।

अस्पतालमा २५ लाख सकियो तर निको नभएपछि शिव शक्ति बाबा गुरुको मा आउदै निको भएपछि खुशि(भिडियो सहित)

मोरङको लेटाङ ९ जाते अबस्थित शिव शक्ति बाबा परिचित नाम हो यतिखेर।उनले बर्षौ देखि पेरालाइसिसको उपचार देखि लिएर नशाको बिरामी बौलाउने ,धतुराउने लगायत निसन्तान दाम्पतिहरुलाई सन्तान बनाइदिने जस्ता काम गर्दै आएका छन। अझ बढि दिनदुखि गरिबहरुलाई आफुले सक्ने आर्थिक सहयोग गरि पुण्यको काम समेत गरिरहेका अबस्था छ। आफ्नो मन्दिरमा आउने गरिब दुखिलाई उल्टै खर्च दिएर… Continue reading अस्पतालमा २५ लाख सकियो तर निको नभएपछि शिव शक्ति बाबा गुरुको मा आउदै निको भएपछि खुशि(भिडियो सहित)

धरान उपमेयरको भाइ कु,ट्ने ८ जना प#क्राउ परे,D.s.p र मेयर हर्क साम्पाङ के भन्छन (भिडियो सहित)

धरान-तिल बिक्रम सुब्बा सुनसरी-सुनसरीको धरान यति बेला केही न केही कारण चर्चामा आइ रहन्छ।केही दिन पहिला मात्र धरानमै चर्च बनेको कारण धरान तनाब बनेको थियो।त्यसपछि सर्दु जलाधार क्षेत्रकप बिषयमा पनि पुर्व वडाध्यक्ष रोशन अधिकारी संगको कुराले धरान मेयर चर्चामा रहे।त्यसपछि धरानमा गोरुको मासु सामुहिक भतेरको बिषयमा निकै चर्चा रह्यो।त्यसको कारण देश भरिका हिन्दु धर्मालम्बि धरान… Continue reading धरान उपमेयरको भाइ कु,ट्ने ८ जना प#क्राउ परे,D.s.p र मेयर हर्क साम्पाङ के भन्छन (भिडियो सहित)

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं , २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बतायो । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए ।… Continue reading एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ

सुनसरी धरान- डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ पछिल्लो समय धरानमा डेंगुले दर्जनौं ब्यक्तीको मृत्यु सयौको संख्यामा मानिहरु बिरामी भएको ले धरानमा डेंगु मार्ने अभियाननै थालेका मेयर हर्क साम्पाङ माथि एक युवकले नानाभाति भनेपछि यतिखेर पक्राउ परेका छन। लार्भा नष्ट कार्यक्रममा उनले बिरोध शैलिमा मेयरलाई पानिको पाइप फुटेको भनेर… Continue reading डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ