कबड्डी ४ ट्रेलर सार्वजनिक ,यस्तो छ ट्रेलरमा

कबड्डी ४ ट्रेलर सार्वजनिक ,यस्तो छ ट्रेलरमा पछिल्लोपटक नेपाली चलचित्र क्षेत्रमा निराशा छाएको सबैले महशुस गरेका छौ।कोरोनाको लकडाउन पछि चलचित्र व्यापार क्षतबिक्षत भएको अबस्था छ।तर यो सबैलाई चिर्दै आज एउटा आशातित चलचित्रको ट्रेलर सार्वजनिक भएको छ त्यो हो कबड्डी ४।दर्शकको व्यापक पर्खाइमा परेको चलचित्र कबड्डी ४ यहि जेष्ठ १३ गते नेपाली सिनेमा हलमा लाग्ने तैयारी… Continue reading कबड्डी ४ ट्रेलर सार्वजनिक ,यस्तो छ ट्रेलरमा