डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ

सुनसरी धरान- डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ पछिल्लो समय धरानमा डेंगुले दर्जनौं ब्यक्तीको मृत्यु सयौको संख्यामा मानिहरु बिरामी भएको ले धरानमा डेंगु मार्ने अभियाननै थालेका मेयर हर्क साम्पाङ माथि एक युवकले नानाभाति भनेपछि यतिखेर पक्राउ परेका छन। लार्भा नष्ट कार्यक्रममा उनले बिरोध शैलिमा मेयरलाई पानिको पाइप फुटेको भनेर… Continue reading डेंगुले त्राहिमाम भएको बेला लार्भा मार्ने कार्यक्रममा एक युवकले बिरोध गरेपछि पक्राउ